धनुषा कमला नगरपालिकाके ताजा अपडेट

#मेयर तर्फ :-

फोरम – १३०१
काँग्रेस – ८८९
एमाले – ३४१
माओवादी – ५६२
नमस्कारछाप – ५१३

वडा नं. २ को #वडाध्यक्षतर्फ :-
काँग्रेस – ४७२
फोरम -५१८
एमाले – १४०
नमस्कार – २६२
माओवादी -११९

१० बजे सम्ममा वडाको पूर्ण परिणाम आउने जानकारी ।

Loading...

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz