Fri. Aug 7th, 2026
English मे देखने के लिए क्लिक करें

देश की राष्ट्रियता और प्रजातान्त्रिक मूल्यको मजबूत बनाएँगें : अध्यक्ष राणा

 


हिमालिनी डेस्क
काठमांडू, ७ अगस्त ।
नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) के अध्यक्ष पशुपति शम्शेर राणा ने कहा— “देश की राष्ट्रियता और प्रजातान्त्रिक मूल्य मान्यताओं को मजबूत बनाने के दिशा में हमारी भूमिका होगी ।

आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राप्रपाका सबै धार र अन्य प्रजातान्त्रिक शक्तिलाई एकीकृत गरी एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका अभियान शुरु गरिएको बताउनुभयो ।

उहाँले मधेशका जनताको भावनालाई समेटेर त्यहाँको समस्या वैज्ञानिक ढंगबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै महिला, आदिवासी, जनजाति, थारु मुस्लिम र कर्णालीलगायत पिछडिएका क्षेत्रका समस्या समाधान गर्न पार्टी गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यह भी पढें   श्री रौनियार वैश्य बंधु समिति की अनूठी पहल, सावन में काँवरियों की सेवा शुरू

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आइतबार विभाजित भई गठन गरिएको सो पार्टीले नेता सुनील थापाको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ । उक्त समितिमा राजाराम श्रेष्ठ, किरण गिरी, मीना सुवेदी, राजेन्द्र गुरुङ र स्तीयाक अहमद खान सदस्य हनुहुन्छ ।

About Author

आप हमें फ़ेसबुक, ट्विटर और यूट्यूब पर फ़ॉलो भी कर सकते हैं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com