Thu. Mar 28th, 2024

slc



काठमांडू , माघ, 1 गते ।
माध्यमिक शिक्षा परिक्षा (मा.शि.प.) अनर्तगत कक्षा दशवीं की परिक्षा इसी चैत्र तीन गते से सुरु होने जा रही है । परिक्षा नियन्त्रण कार्यालय भक्तपुर ने एस एल सी सरह के ही एस. ई. ई. परिक्षा लिया जाएगा इसकी जानकारी दी है  ।
प्रनिका के नियन्त्रक अम्बिाप्रसाद रेगमी ने इस वर्ष एस. एल. सी परिक्षा जैसा ही एस.ई.ई. परिक्षा लिया जा रहा है बताया । उन्होंने नाम मात्र फरक होने की बात बाताते हुये कहा कि परिक्षा के प्रकार सभी पहले जैसा ही है, उस में कोइ फेरबदल नहीं किया गया है ।
प्रमुख रेगमी ने नियमित, एक्जाम्टेड तथा ग्रेड बृद्धि सम्बन्धि परिक्षा समेत संचालन किया जा रहा है बताया ।

२०७३ साल चैत्र १२ गते शनिबार
प्राविधिक विषयतर्फ ः

Crop production ⁄Small Ruminant Production

and Management ⁄Electronic device and circuit ⁄Water resources

Engineering

१० २०७३ साल चैत्र १३ गते आइतबार
प्राविधिक विषयतर्फ ः

M Industrial Entomology and Mushroom ⁄Animal

health–II ⁄Electrical Machine⁄ Microprocessor⁄ Highway

Engineering

११ २०७३ साल चैत्र १४ गते सोमाबार
प्राविधिक विषयतर्फ ः M Floriculture and Nursery Management

⁄Veterinary Laboratory Techniques⁄ Industrial Installation and

Maintenance ⁄Object Oriented Programming ⁄Estimating Costing

and Supervision

द्रष्टव्य
१. कुनै आकस्मिक विदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित
हुनेछैन ।
२. नियमित तथा एक्जेमटेड दुबै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार एउटै समयमा एकै
किसिमका प्रश्नहरुबाट हुनेछ ।
३. अनिवार्य विषयका प्रश्नहरु क्षेत्रगत रुपमा फरक–फरक ( Multiple set) हुनेछन् ।
४. प्राविधिक विषयतर्फका परीक्षार्थीहरुको हकमा साधारणतर्फको ४ विषय क्षेत्रगत रुपमा फरक फरक र
अन्य प्राविधिक विषयहरुको देशभर एकै किसिमका प्रश्नहरु हुनेछन् ।
५. परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुनेछ ।
६. परीक्षा केन्द्रहरुको जानकारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुबाट हुनेछ ।
७. तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने
छैन ।
८. प्रवेशपत्रमा उल्लेख भएको सिम्बोल नम्बरबाट नै परीक्षा दिनुपर्नेछ । कोड नम्बरमा परीक्षा दिएमा सो
परीक्षा स्वतः रद्द हुनेछ ।
९. मा. शि. प. (कक्षा १०) मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र परिवर्तन हुनेछैन ।
१०. मूल तथा थप उत्तरपुस्तिकाको व्यवस्था परीक्षा नियन्त्रण कार्यालयबाट नै गरिनेछ ।
११. परीक्षासम्बन्धी कुनै कुरा स्ष्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको फोन नं. (६६३०७३९,
६६३०८१९, ६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण परीक्षा नियन्त्रण कार्यालयको
website:www.soce.gov.np मा पनि हेर्न सकिनेछ । अडियो नोटिस बोर्ड नं.१६१८–०१–६६३११४६ मा
डायल गरी सुन्न पनि सकिनेछ ।
परीक्षार्थीले रजिष्ट्रेशन÷आवेदन फारम भर्दा फारममा उल्लेख गरेको जन्ममिति वा नाम थरको हिज्जे यस
कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिष्टसँग रुजु गरी फरक पाइएमा र उक्त फरक परेको विवरण
संशोधन गर्नुपर्ने भएमा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०७४ साल बैशाख मसान्तभित्रमा
यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध छ । अन्यथा उक्त विवरण संशोधन गर्न नसकिने व्यहोरा
समेत जानकारी गराइन्छ ।

 



About Author

यह भी पढें   सरकार के साथ समन्वय करने के लिए नेकपा एस ने बनाई समिति
आप हमें फ़ेसबुक, ट्विटर और यूट्यूब पर फ़ॉलो भी कर सकते हैं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...
%d bloggers like this: