अत्यन्त जरुरी खोजी अपिल
🔎 अत्यन्त जरुरी खोजी अपिल 🙏
पुरुष: मनोज राज ढकाल
महिला: कौशिला ढकाल
उहाँहरू हिजो दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन हुनुहुन्छ। गोेसाइँकुण्ड जान्छौँ भनेर ९ जनासहित घरबाट निस्कनुभएको थियो। बाटोमा दुप्चेश्वरको दर्शन गरेर अघि बढ्नुभएको जानकारी छ।
उहाँहरूलाई कसैले देख्नुभएको वा कुनै जानकारी प्राप्त गर्नुभएको भए कृपया ९८२८२१४३१८ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। 🙏
कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोला। 🙏

